निर्माणाधीन विमानस्थल

पोखरा, २० असार

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रुपमा हुँदै छ । पर्यटकीय शहर पोखरामा निर्माणाधीन विमानस्थल बन्दाबन्दीका समयमा ३४४ कामदारले निरन्तर कार्य गरी हाल ६० प्रतिशत सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here