निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सञ्चालित सवारी साधन September 10, 2020 Share on Facebook Tweet on Twitter काठमाडौँ, २५ भदौ काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुटीमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ । उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।