निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सञ्चालित सवारी साधन

काठमाडौँ, २५ भदौ

काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो भएसँगै बिहीबार जडिबुटीमा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ ।

उपत्यकामा चल्ने सवारी साधनमा जोरविजोर प्रणाली लागू गरिएको छ तर मालवाहक सवारीमा सो नियम लागू गरिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here