पूर्व न्यायाधीश श्रेष्ठद्वारा मन्दिरलाई एघार लाख सहयोग

धादिङका ज्ञाइन्द्रबहादुर श्रेष्ठले राधाकृष्ण मन्दिर सञ्चालनार्थ नगद रु ११ लाख एक हजार ११ सहयोग गरेका छन् भने उनीे सर्वोच्च अदालतका पूर्व न्यायाधीशसमेत रहेका धादिङबेँसीका श्रेष्ठ उनका छोरा अधिवक्ता नारायण कुमारको तर्फबाट शान्तबजारमा रहेको राधाकृष्ण मन्दिर सञ्चालनको लागि अक्षयकोषमा राख्ने गरी नगद हस्तान्तरण गरिएको हो ।

४० वटाभन्दा बढी कानूनी पुस्तक प्रकाशन गरिसकेका पूर्वन्यायाधीश श्रेष्ठले किताब बेचेर आएको रकम मन्दिरलाई प्रदान गरेको र उक्त मन्दिरका संरक्षकसमेत रहेका श्रेष्ठले राधाकृष्ण मन्दिर आफैँ बनाईरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here