मन्तव्य व्यक्त गर्दै रक्षामन्त्री पोखरेल

काठमाडौँ, २७ असोज ।
काठमाडौँमा सोमबार चाइना नेपाल सिल्क रोड युथ कोओपरेशन कन्फरेन्समा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सहभागीता जनाएका छन् । चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनअन्तर्गत सिल्क रोड युथ फोरमको आयोजना तथा साइनो नेपाल मिडिया सोसाइटीको सहकार्यमा भएको उक्त कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री पोखरेलले मन्तव्य व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here