शहीद स्मृति दिवस

बागलुङ, २३ भदौ

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का वैकल्पिक पोलिटब्युरो सदस्य एवं जनयुद्धका शहीद सुरशे वाग्ले ‘बासु’ र भिमसेन पोखरेलको स्मृति दिवसका अवसरमा सत्तारुढ नेकपा जिल्ला समिति बागलुङले मङ्गलबार आयोजना गरेको कार्यक्रममा नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले धारणा व्यक्त गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here