संस्कृतिमन्त्रीबाट निर्माणाधीन भवनको निरीक्षण

लुम्बिनी, २७ भदौ 

संस्कृति, पर्यटन तथा नागारिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीमा निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध सभागृह तथा ध्यान भवनको निरीक्षण गर्नुभएको छ ।

उक्त भवनमा पाँच हजार मानिस अटाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here