सुनसान मातातीर्थ

काठमाडौँ, ११ वैशाख

बन्दाबन्दीका कारण मातातीर्थ सुनसान देखिएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण आमाको मुख हेर्ने दिन सधैँ मेला लाग्ने काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मा पर्ने मातातीर्थ बिहीबार सुनसान देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here