सुनिताले जन्माइन चम्ल्याहा बच्चा

चिप्लेढुङ्गा, ४ माघ
पुतलीबजार नगरपालिका वडा नं १ का २६ वर्षीया सुनिता प्रधानको गर्भबाट गत पुस २७ गते पोखराको मणिपाल अस्पतालमा शल्यक्रियामार्फत जन्मिएका चार सन्तान । प्रधानको कोखबाट जन्मिएका एक छोरा र तीन छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here