सूर्यविनायक नगरपालिकाद्धारा घुम्ती स्वाब संकलन बुथ संचालन September 7, 2020 Share on Facebook Tweet on Twitter भक्तपुर, २२ भदौ नेपालमा पहिलो पटक सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि स्वास्थ्यकर्मीको टोलीले घुम्ती स्वाब संकलन बुथ संचालन गरी टोलटोलमा पु्गेर स्वाब संकलनको तयारी गरेका छन् ।