स्रोह श्राद्ध आजबाट सुरु

काठमाडौँ, १७ भदौ

स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै छ । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here