किसान अलैँचीको दाना टिप्दैँ

लमजुङ, ८ असोज ।
समुन्द्र सतहबाट एक हजार दुइृ सय देखि एक हजार छ सय मिटर उचाईमा लगाएको गोलसाई जातको अलैँचीको दाना टिप्न व्यस्त छन् । अलैचीको खेतीबाट राम्रो आम्दानी हुने हुँदा किसानहरु अलैँची खेतीमा आकर्षित भएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here