घरघरमै तरकारी वितरण

सुरुङ्गा १६ चैत

झापाको बुद्धशान्ति गाउँपालिका – १ स्थित वीआइजी एग्रिकल्चर कम्पनी प्रा.लि.ले घरघरमै तरकारी वितरण गरेको छ । कोभिड–१९ को सङ्क्रमणको त्रासका कारण नेपाल लकडाउन भएपछि बिर्तामोडसहित पूर्वका विभिन्न स्थानका सर्वसाधारणलाई घरघरमै पुगेर तरकारी बिक्री गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here