डोटीको सेती नदीमा पाइने बाम माछा

डोटी, २५
डोटीको सेती नदीमा पासोमा परेको पाँच केजीको बाम माछा डोटी पिपल्ला बजारमा बिक्री गर्दै स्थानीय । प्रति केजी रु एक हजार २०० मा बिक्री हुने, सर्प जस्तो देखिने बाम माछा मिठोे र काँडा कम हुने भएकाले डोटी, डडेल्धुरा कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाबाट पछिल्लो समय माछाको माग बढेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here