पहिराले बस्ती जोखिममा

दार्चुला, २६ असार
महाकाली नगरपालिका –९ दत्तुको ठेका भन्ने स्थानमा दत्तु थाप्ला मालिकार्जुन सडक खन्दा आएको पहिराले गाउँ जोखिममा परेको छ । सडक खन्दा आएको पहिराले २१ घरपरिवार विस्थापित हुने भएको तथा चार घर विस्थापित भएका छन् । पहिराले पूरै खेतबारी नोक्सान गरेको छ । बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भएको छ । तस्वीर नरेन्द्रसिह कार्की (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here