पाकिस्तानी–हवाइ–दुर्घटना

आज रावलपिंडीमा आवासीय क्षेत्रमा भएको पाकिस्तानी सेना उड्डयन कोर्प्सको विमान दुर्घटनामा मृत्यु भएकाको डीएनए पहिचानको लागि अस्पतालमा लैजान एम्बुलेन्सको प्रतीक्षा गर्दै उनीहरुका आफन्त । मारिएको पीडितको शव । दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो । तस्बीर : रासस–एपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here