प्रधानमन्त्री ओली झापामा

भद्रपुर, २० असोज ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमबार गृहजिल्ला झापामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका छन् ।

बर्सेनी दशैँ, तिहार र छठ पर्वका अवसरमा विगत २५ वर्षदेखि प्रधानमन्त्री ओलीले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै आएका छन् । प्रधानमन्त्री ओली आजै काठमाडौँ फर्कने कार्यक्रम रहेको उनले प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here