मिस क्विन प्रतियोगिताका विजयी

दमौली, २९ असोज ।
तनहुँ इभेन्ट म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगितामा प्रिती श्रेष्ठ विजेता बन्न सफल हुनुभयो भने रचना गुरुङ दोस्रो, पुनम कार्की तेस्रो र प्रिया नौवाग चौथो हुनुभएको छ । सो प्रतियोगिता मङ्गलबार राति सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here