यात्रु सहायता कक्ष स्थापना

बाँके, १२ असोज ।

नेपालीहरूको महानचाड वडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक व्यवस्थापन विशेष योजना अन्तरगत नेपालगन्ज बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलसम्शेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायत अन्य व्यक्तिहरुको उपस्थितिमा सहायता कक्ष उद्घाटन गरीएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here