राष्ट्रियसभा निर्वाचनः डा देवकोटा विजयी


वाग्मती, ६ जेठ
राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ ।

आज भएको मतदानमा डा.देवकोटाले पाँच हजार ८८ र नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादलले चार हजार १४ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here