विपन्न परिवारका लागि निर्माण गरिएको घर

सुरुङ्गा, १२ फागुन

ह्याविट्याड फर ह्युमानेटी नेपालको आर्थिक सहयोगमा सहारा नेपालले झापा गाउँपालिका – १ को लसुना गाउँमा घर निर्माण गरेको छ । झापा गाउँपालिकासँंग साझेदारी गर्दै सहारा नेपालले सन्थाल समुदायको बसोबास रहेको लसुना गाउँमा ४० परिवारका लागि निर्माण गरेको प्रतिघरको रु दुई लाख २० हजार खर्च भएको सहकारीका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here