नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) द्वारा आइतबार राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा सहभागी हुनुभएकाहरुलाई अभिवादन गर्नुहुँदै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनाल । तस्बिर प्रदीपराज वन्त,रासस)