सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका विषयमा छलफल

काठमाडौँ, ३ माघ
प्रधानमन्त्री निवाल बालुवाटारमा शुक्रबार सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका विषयमा छलफल गर्न बसेको बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य शीर्ष नेताहरु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here