सांस्कृतिक रयाली

भक्तपुर ,१० कार्तिक
न्हुदँ ग्वसा खलः मध्यपुर थिमिद्वारा नेपाल संवत् ११४० तथा शुभ दीपावलीको अवसरमा आयोजित सांस्कृतिक रयालीमा सहभागी । विभिन्न संघसंस्था, विद्यालय सहभागी भएको उक्त रयाली मध्यपुर थिमि नगदेशबाट सुरु भई बाहाखा, चपाचो, दीगुटोल, दुईपोखरी, लायकू, दथुटोल, मरुटोल, बालकुमारी, शंखधर चोक हुँदै चारदोबाटोमा समापन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here