23 C
Kathmandu
Wednesday, June 16, 2021
Home 2018 January

Monthly Archives: January 2018

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

पथरी, मोरङ,१७ माघ मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया...

शहीद दिवशमा अध्यक्ष ओलीको सन्देश

काठमाडौँ, १६ माघ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलेसमृद्ध राष्ट्र निर्माणको महाभियानमा साथ र सहयोग गर्न सम्पूर्ण देशवासीलाई आह्वान गर्नुभएको छ ।शहीद दिवशका अवसरमा...

राजश्व असुलीमा बृद्धि

भद्रपुर, १० माघ आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले चालू आवको पहिलो छ महिनामा रु एक अर्ब १५ करोड ४० लाख ५५ हजार राजश्व संकलन...

आज मुलुकभर वर्षाको प्रभाव

काठमाडौँ, १० माघ पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा शुरु भएको छ । उक्त वायुको प्रभावले माथिल्लो हिमाली क्षेत्रका सबै भागमा...

अमेरिकी संघीय सरकार सञ्चालनका लागि अस्थायी खर्च विधेयक पारित

वासिङटन, संयुक्त राज्य अमेरिका ९ माघ अमेरिकी माथिल्लो सदन (सिनेट) सरकारको खर्चसम्बन्धी विधेयक विफल बनेपछि आएको आर्थिक अन्यौलतालाई अन्त्य गर्दै दुवै सदनले संघीय निकायहरू...

पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, १० माघ बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा...

दमक महोत्सवमा करिब रु पाँच करोडको कारोबार

दमक, १० माघ तेह्र दिनसम्म चलेको दमक महोत्सव मंगलबार सकिएको छ । गत पुस २७ देखि शुरु भएको प्रादेशिकस्तरीय कृषि, औद्योगिक तथा...

सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न

काठमाडौँ, ९ माघ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको आयोजनामा सञ्चालित सीपमूलक सामूहिक उद्धार तालीम सम्पन्न भएको छ ।तालीम व्यवस्थापन महाशाखा सामाखुशीमा सञ्चालित तालिमका प्रशिक्षार्थीलाई...

काँग्रेसले चार प्रदेशमा उम्मेदवारको नाम टुंगो लगायो

काठमाडौँ, ९ माघ नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टंगो लगाएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी...
- Advertisement -

MOST POPULAR

HOT NEWS