Monthly Archives: May 2019
प्रतिनिधिसभा सांसद् बस्नेत
एक करोड ३७ लाख ८४ हजार रुपैयाँको लागतमा सूर्यबिनायक नगरपालिका– ५ कटुञ्जे र वडा नं. ७ गुण्डु किवाचोक जोड्ने बुढी गण्डकी खोला पुल निर्माण...
अब बारुदको गन्ध आवश्यक छैन ः मन्त्री बाँस्कोटा
काठमाडौंँ, १४ जेठ
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा जनताको व्यापक सहभागितामा ७० वर्षसम्म गरिएको सङ्घर्षबाट प्राप्त गणतन्त्रले सबैलाई समान अवसर प्रदान गरेकाले...
बढ्दो सहरीकरणले गर्दा माटोको भाडा बनाउन समस्या
https://www.youtube.com/watch?v=K8mVy_TpoCg
रक्तदान कार्यक्रम सम्पन्न
https://www.youtube.com/watch?v=rG49_kxNbW8&feature=youtu.be
जबर्जस्ती करणीका आरोपी पक्राउ
बाजुरा, १० जेठ
जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८...
रानीमहल सरसफाइ
रामपुर,१० जेठ
पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली...
राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय अभ्यास बारे प्रकाश पार्दै नेपाल कानुन आयोगका अध्यक्ष पौडेल
संघीय संसद, राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिद्वारा बिहीबार सिंहदरबारमा आयोजित व्यवस्थापन सम्बन्धमा अन्तरक्रियात्मक कार्यक्रममा प्रत्यायोजित विधान ः परिचय, प्रकृति, विधि र...
ट्रयाक्टरको साँचो हस्तान्तरण
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा रहेको सनवोरा कृषि सहकारी संस्था लिमिटेडलाई कृषि ज्ञान केन्द्र भीमदत्तनगरले अनुदानमा उपलव्ध गराएको ट्रयाक्टरको साँचो बुधवार सहकारीका अध्यक्षलगायतका पदाधिकारीलाई...
ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण
काठमाडौँ, ६ जेठ
नागार्जुन नगरपालिकाले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको छ । नगरपालिकामा बसोबास गर्नै ज्येष्ठ नागरिकले रकम अभावका कारण...
लुम्बिनी भ्रमणवर्षको शुभारम्भ, राष्ट्रपतिद्वारा लुम्बिनी घुम्न निम्तो
रुपन्देही, ४ जेठ
लुम्बनिी भ्रमण वर्ष २०७६ शुभारम्भ गरएिको छ । राष्ट्रपत िवद्यिादेवी भण्डारीले लुम्बनिीमा आज आयोजति बुद्धपूर्णमिा तथा लुम्बनिी दविस र लुम्बनिी भ्रमणवर्ष...