Monthly Archives: July 2019
बाढीपिडितलाई गिरिजाप्रसाद फाउण्डेशनको रु तीन लाख सहयोग
काठमाडौँ, १५ साउन ।
गुल्मीको सत्यवती गाउँपालिका–३ र ४ लिम्घा गाउँका बाढीपीडितलाई गिरिजाप्रसाद कोइराला फाउण्डेशन मकाउ...
आगजनीको आरोपमा एक पक्राउ
रौतहट, १५ साउन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ...
राष्ट्रपतिद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौँ, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
राष्ट्रपति...
पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु
रौतहट, १५ साउन । चन्द्रपुर नगरपालिका–९ डुमरियास्थित ईटा भट्टाको पोखरीमा डुबेर आज एकैघरका दाजुबहिनीको मृत्यु भएको छ ।
मृत्यु हनेमा सर्लाहीको हरिपुर नगरपालिका–४ स्थायी...
के तपाईं निरोगी बन्न चाहनुहुन्छ ? अपनाउनुहोस यी १२ तरिका
काठमाडौँ, १५ साउन । भनिन्छ स्वास्थ्य नै हाम्रो महत्वपूर्ण सम्पत्ति हो । हामी स्वस्थ नभई कुनै पनि काम गर्न सक्दैनौं । त्यसैले अन्य कुरामा...
प्रदेश समितिमा विधेयक पारित
खस्यौली, १५ साउन । अर्थ, उद्योग तथा पर्यटन समितिले आज प्रदेशको अभिलेख सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ सर्वसम्मतिले पारित गरेको छ ।
विभिन्न...
निःशुल्क जापानी मेकअप
चिप्लेढुङ्गा, १५ साउन । पोखरा महानगरपालिका सेवाग्राहीको चाप हुने महानगर हो । मङ्गलबार सेवा लिन महानगर पुगेका सेवाग्राही भने केही अचम्ममा परे । महानगरको...
मुक्तिनाथको रानीपौवामा यार्तुङ महोत्सव
पोखरा, १५ साउन । हिमाल पारीको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथको मुख्य प्रवेशद्वार रानीपौवामा यही साउन २७ देखि ३० गतेसम्म यार्तुङ...
अर्जुनीमा सर्पदंशका बिरामी बढ्दै
भीमदत्तनगर, १५ साउन । नेपाली सेनाले कञ्चनपुरको अर्जुनीमा सञ्चालनमा ल्याएको सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढ्दै गइरहेको छ ।
झण्डै छ वर्षअघि नेपाली सेनाले शुक्लाफाँटा...
दुई थान भरुवा बन्दुक बरामद
धम्बोझी, १५ साउन । प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–१ स्थित सानो डाँफे र शान्तिपुर जङ्गलमा दुई थान भरुवा बन्दुक फेला पारेको छ । जङ्गलमा...