18.1 C
Kathmandu
Saturday, April 27, 2024
Home 2020 August

Monthly Archives: August 2020

सैनिकद्वारा आत्महत्या

काठमाडौँ, १४ भदौ  नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या...

भरतपुरको कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा

चितवन, १४ भदौ भरतपुरमा आजदेखि कोभिड—१९ आइसोलेसन केन्द्र सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका—१ बागेश्वरीस्थित योगी नरहरिनाथ योग...

मध्यपुरथिमिमा एकै घरका १४ मा कोरोना पुष्टि हुँदा…..

भक्तपुर, १४ भदौ  रामेछापबाट मध्यपुरथिमि नगरपालिका–९ बोडे कृषि विकास बैंकको तालिम भवन नजिकै जग्गा भाडामा लिएर जस्ताको सानो...

भक्तपुरका एक सङ्क्रमित पुरुषको होम आइसोलेशनमै मृत्यु

भक्तपुर, १४ भदौ उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए...

सङ्क्रमणमुक्त किशोरीको अभिभाकत्व ग्रहण

काभ्रेपालाञ्चोक, १३ भदौ  नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले कोरोना सङ्क्रमणबाट मुक्त भएकी एक किशोरीको शिक्षाका लागि अभिभावकत्व...

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

वीरेन्द्रनगर, १३ भदौ पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ । मृत्यु...

भारतमा एकैदिनमा ७६ हजार सङ्क्रमित

नयाँदिल्ली, १३ भदौ भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा...

त्रिविको वार्षिक परीक्षा दशैँ पछाडि

काठमाडौँ, १३ भदौ त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न...
- Advertisement -

MOST POPULAR

HOT NEWS