23.1 C
Kathmandu
Friday, March 29, 2024
Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

विश्व

वासिङटन, ६ वैशाख संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले किसानका लागि राहत प्याकेजको घोषणा गर्नुभएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मर्कामा परेका किसानहरुलाई सहयोग पुर्याउने उद्धेश्यले राष्ट्रपति ट्रम्पले राहतको घोषणा गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले १९ अर्ब...
इस्लामावाद, २३ जेठ पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या कम्तीमा पनि ८५ हजार पुगेको जानकारी दिइएको छ । पाकिस्तानमा पछिल्लो समय ४ हजार ६८८ जना संक्रमित थपिएको शुक्रबार बिहान जानकारी दिइएको छ ।...
कुवेटसिटी, १५ कार्तिक (रासस÷सिन्ह्वा) कुवेतका राजा सेख सबाह अल–अहमाद अल–सवाहले बुधबार सेख जबर मुबारक अल–सवाहलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । राजाले नयाँ प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न पनि आदेश दिनु भएको कुवेत समाचार समितिले जनाएको छ । सेख जबरले सोमबार...
बर्लिन, जर्मनी, १३ फागुन जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दवाव’ दिन रसियालाई आग्रह गरेका छन् । जर्मन चान्सलर एङ्गेला मर्केल तथा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको गुटा क्षेत्रमा पछिल्लो समय...
लिमा, १९ पुस पेरुमा एक ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा ४८ व्यक्तिको मृत्यु भएको छ । पेरुको राजधानी लिमाबाट १३० किलोमिटर उत्तरमा रहेको हुआचोबाट यात्रा सुरु गरेको सो बसमा चालक र सहयोगीसहित ५५...
भारत, २७ साउन । भारतको कलकत्तामा आएको बाढीका कारण यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गइरहेको छ । लगातार आएको बाढीका कारण भारतमा हालसम्म जम्मा ११ हजार ११५ जनाको मृत्यु भइसकेको छ । केरला, कर्नाटक, महाराष्ट्र र गुजरातलगायत पश्चिमी तटको...
काबुल, १६ साउन । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ । अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई...
पेरिस, १३ साउन विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण ६ लाख ५६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कूल संक्रमित करिब १ करोड ६६ लाखमध्ये करिब १ करोड २ लाख व्यक्ति...
संयुक्त राष्ट्रसङ्घ, ७ पुस राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ । राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई...
बङ्लादेश (ढाका), ५ असोज । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र र नेपाली युवाबीच भेटवार्ता भएको छ । ग्लोबल युथ पार्लियामेण्ट र ग्लोबल ल थिङ्कर सोसाइटीद्वारा ढाकामा आयोजित ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ मा भाग लिन ढाका आएको...
- Advertisement -

LATEST NEWS

MUST READ