सुरक्षाकर्मीद्धारा सडक सुरक्षाबारे जानकारी

बनेपा, १३ असोज ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाको संयुक्त आयोजनामा अरनिको राजमार्ग र बिपी राजमार्गमा लामो तथा छोटो दुरीका सवारी साधनमा यात्रा गर्ने यात्रु र चालकलाई सडक सुरक्षाबारे जानकारी गराउँदै सुरक्षाकर्मी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here